सामाजिक सञ्जाल ट्वीटर (हाल एक् ) का प्रयोगकर्ताहरुले ट्वीटर प्रयोग गरेबापत मासिक रुपमा भुक्तानी गर्नुपर्ने नीति आउने भएको छ । ट्वीटर खरिद गरेर एक्स नामाकरण गरेका एलन मस्कले मासिक रुपमा भुक्तानी गर्नुपर्ने नीति ल्याउने तयारी गरेका हुन् । इजरायली प्रधानमन्त्री–बेन्जामीन नीतन्याहुसँगको छलफलमा मस्कले ट्वीटर प्रयोगकर्ताहरुले मासिक रुपमा थोरै रकम भुक्तानी गरे त्यसले बोट प्रयोगकर्ताको सङ्ख्या…