दश वर्षमा देशलाई कहाँ पुर्याउने, कांग्रेसले आर्थिक विकासको स्पष्ट खाका ल्याउनुपर्छ: विनोद चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीले देश विकासको स्पष्ट खाका तयार गर्नुपर्नेमा जोड दिएका छन् । उनले जारी केन्द्रीय समिति बैठकमा राजनीतिक विषयले मात्रै मुलुक बन्न नसक्ने दावी गर्दै पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने बताए । ‘यो पार्टीको अबको दश वर्षको देश विकासको दृष्टिकोण के हो रु हाम्रो विकासको खाका कस्तो…