पोखराको मेथलाङमा डेढ अर्ब लागतमा ‘ले ग्लेमर’ लक्जरी रिसोर्ट बन्दै, एकवर्ष भित्र सञ्चालनमा आउने

पर्यटकीय नगरी पोखरास्थित सराङकोटको मेथलाङमा ले ग्लेमर लक्जरी रिसोर्ट एण्ड वेलनेस स्पा प्रालिले निमार्ण गरिरहेको पाँच तारे स्तरको 'ले ग्लेमर लक्जरी रिसोर्ट' सन २०२४ को सेप्टेम्वरदेखि संचालनमा आउने भएको छ । कम्पनीले सराङकोटको मेथलाङमा १ लाख ३१ हजार ३५१ स्क्वायर फिट क्षेत्रफलमा २७ वटा स्वीट रुम र ३ भिल्लासहितको रिसोर्ट निर्माण गरिरहेको छ । एक…