भ्रष्टाचारविरुद्धको यो अभियान सुरुवात मात्रै हो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ञप्रचण्डझले आफू प्रधानमन्त्री भैसकेपछी सुशासन र समृद्धिको अभियान सुरू गरिएको बताएका छन। गोर्खा जिल्लाको सिरानचोक गाउँपालिकाद्वारा छोप्राकमा आयोजित स्थानीय जनप्रतिनिधि तथा सिरानचोकवासीसँग प्रधानमन्त्रीको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन। सरकारले भ्रष्टाचार, माफिया गिरी र तस्करीमा जो सुकै भएपनी कारबाही गरिछाड्ने बताए । ललिता निवास माफियाहरूले कब्जा गरेका जग्गा सरकारको नाममा…