व्यापारिक घराना सानीमा ग्रुप अफ कम्पनीजको लगानी रहेको अकामा होटल लिमिटेडले आर्थिक वर्ष २०७९÷८० मा १७ करोड ६० लाख सञ्चालन आम्दानी गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा १० करोड सञ्चालन आम्दानी गरेको होटलको आम्दानी गत आर्थिक वर्षमा ७६ प्रतिशतले बढेको हो । गत आवमा पर्यटकहरुको आगमनमा भएको वृद्धिसँगै कम्पनीको आम्दानी बढेको हो । गत…