एशिया तथा प्यासिफिक क्षेत्रका साना तथा मझौला उद्योगहरुमा वित्तीय पहुँच बढाउनका लागि एशियाली विकास बैंक (एडिबी) र सिंगापुरमा रहेको जर्मन बैंक–ड्युश बैंकले जोखिम साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । हाल एशिया क्षेत्रमा वस्तु तथा सामाग्रीको माग अनुसार आपूर्ति हुन सकेको छैन । अधिकांश देशका बैंकहरुले ब्याजदर बढाउँदा अर्थतन्त्र तथा उत्पादन वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने साना…