डेडिकेटेड र ट्रंक लाइनको २० अर्ब बक्यौता १५ दिनभित्र तिर्न प्राधिकरणको अल्टिमेटम

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन मार्फत विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकलाई २० अर्ब रुपैयाँ बक्यौता महसुल तिर्न १५ दिने अल्टिमेटम दिएको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै १५ दिन भित्र बक्यौता महसुल भुक्तानी नगरे विद्युतको लाइत काटिदिने चेतावनी दिएको छ । नेपाल विद्युत प्राधिकरणबाट विगतमा डेडिकेटेड तथा ट्रङ्क लाइन…