बैंकहरुले ब्याजदर बढाए पनि अल्पकालिन ब्याजदरमा सामान्य गिरावट

बैंकहरुले भदौ महिनाका लागि निक्षेपको ब्याजदर बढाएको भएपनि अल्पकालिन ब्याजदरमा भने सामान्य गिरावट आएको छ । यो साताको सुरुवाती संगै ट्रेजरीको डिस्कान्ट रेट सँगै अन्तर बैंक दर पनि घटेको हो । अल्पकालिन ब्याजदरमा आएको परिवर्तनले वित्तीय क्षेत्रको ब्याजदर कता जादैछ भन्ने संकेत गर्छ । त्यसैगरी वित्तीय प्रणालीको तरलताको अवस्था कस्तो छ भन्ने समेत अन्तर बैंक…