मिड सोलु हाइड्रोपावरको आइपीओ बिक्री खुला, कस्तो छ कम्पनी ?

मिड सोलु हाइड्रोपावर लिमिटेडले आज साउन १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेका हो । कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ७…