चालु आर्थिक वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको सरकारले आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ। सरकराले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र बैदेशिक रोजगार बचतपत्र शिर्षकमा सरकारले जनतासँग ऋण लिँदै आएको छ । सरकारका लागि नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाइदिने गरेको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन…