नेपाल राष्ट्र बैंकले मोटर बाटो नपुगेको जग्गासमेत धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट २० लाख रुपैयाँसम्म ऋण लिन पाइने व्यवस्था बारे पुनस् जानकारी गराएको छ । नेपाल राष्ट्र बैंकले २ वर्षको अगाडि मौद्रिक नीति मार्फत मोटर बाटो नभएको जग्गा धितोमा २० लाख रुपैयाँसम्म ऋण लिन पाइने व्यवस्था गरेको थियो । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका…