शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जा पुनरावलोकन हुने

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जा पुनरावलोकन गरिने व्यवस्था गरेको छ । चौतर्फि दबावका बावजुत केन्द्रिय बैंकले अनुत्पादक भनिएका क्षेत्रको कर्जा पुनरावलोकन गर्ने भएको हो । राष्ट्र बैंकले मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशा…