सरकारले सेयर प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दा र मर्जरमा भएको लाभमा आयकर उठाउने निर्णय गरेको छ । सोही विषयलाई कानुन विपरित ब्याख्या गरी करदातालाई अन्योलमा पार्ने कर अधिकृतलाई कारबाही गर्ने सन्दर्भमा भने मौन रहेको हो । सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत सेयर प्रिमियबाट लाभांश वितरण गर्दा तथा मर्जरमा भएको लाभलाई आयमा गणना…