सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन १ गते सोमबारदेखि वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रिमियममा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दैछ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २३९ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ९६ करोड…