परिसंघ र बेलायती राजदुतबीच द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारका सम्बन्धमा छलफल

नेपाल उद्योग परिसंघ र नेपालका लागी बेलायती राजदुत रब फेनबीच द्धिपक्षिय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिबृद्धिमा छलफल भएको छ । परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल इन बिजनेस’ लगायत नयाँ कार्यक्रमहरु सुरु गरेकोमा धन्यवाद दिए । यसबाट नेपालले महत्वपूर्ण उपलब्धी हासिल गर्ने उनले…