टाइम्स फर्मास्युटिकल्सको वार्षिक आम्दानी १ अर्ब, २५ प्रतिशतको वृद्धि

सन् २०२२ मा टाइम्स फर्मास्युटिकल्सले ९९ करोड २ लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा ७९ करोड ११ लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२२ मा २५.१६ प्रतिशतले बढेको हो । कम्पनीको आम्दानीमा वृद्धि भएसँगै त्यसको सकरात्मक प्रभाव वित्तीय सूचकांकमा समेत परेको छ । सन् २०२२ मा कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन,…