घोराही सिमेन्टको आइपीओ आवेदन फिर्ता गर्न ३ दिनको समय

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले निष्काशन गरेको प्राथमिक सेयरमा लगानीकर्ताले आवेदन सच्याउन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले निष्काशनमा देखिएका कैफियतका सम्बन्धमा अनुसन्धानलाई निरन्तरता दिँदै आर्थिक वर्ष समाप्तिको अवस्थालाई हेरेर थप ३ दिन भित्र सबै आवेदकले आवेदन रद्ध गर्न वा विद्यमान आवेदनलाई निरन्तरता दिन सक्ने व्यवस्था गरेको हो । ३ दिन भित्र सबै आवेदकले आवेदन…