बैंक तथा वित्तीय संस्थाको निक्षेपमा सुधार आएसँगै वित्तिय प्रणालीको अल्पकालिन ब्याजहरु उच्च दरमा घट्न थालेका छन् । निक्षेप थपिएको भएपनि बैंक वित्तीय संस्थाबाट कर्जा लगानी नहुँदा अल्पकालिन दरहरु घटेका हुन् । अल्पकालिन दरहरुमा आएको गिरवाटले बैंक वित्तीय संस्थाका ऋणी र बचतकर्तालाई लाभ नभए पनि सरकारलाई भने फाइदा पुगेको छ । अल्पकालिन दरहरुमा आएको उतारचढावले निक्षेप…