सरकारले २९ अर्बको ट्रेजरी नवीकरण गर्दै, ५ अर्ब नयाँ ऋण पनि थप गरिँदै

सरकारले सोमबार २९ अर्ब १६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरण गर्ने भएको छ । सरकारले आन्तरिक ऋण भुक्तानी गर्न नसक्ने भएपछि नवीकरण गर्न लागेको हो । सोमबार सरकारले ५ अर्ब बराबरको नयाँ ट्रेजरी समेत जारी गरेको छ । सरकारलाई थप ऋण आवश्यक परेपछि नयाँ पनि निष्कासन गर्न लागिएको हो । सरकारले राजश्व संकलनभन्दा खर्च…