हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको ९ महिनाको आम्दानी १ अर्ब बढी

रेसीडेन्सीयल र कर्मेशियल भवनहरुको निर्माणमा सक्रिय रहेको हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ७ करोड ६० लाख आम्दानी गरेको छ । गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड आम्दानी गरेको कम्पनीको आम्दानी चालु आवमा क्रमिक रुपमा घटेको हो । गत वर्षको १ वर्षको आम्दानीलाई आधार मानी चालु आवको ९…