महालेखाले उठाउनुपर्ने कर किन नउठाएको भनेपछि त्यसलाई काट्ने मेरो हैसियत छैन: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर प्रिमियम आम्दानीबाट बोनस लाभांश वितरण गर्दा र मर्जरबाट भएको लाभमा लाग्ने आयकर लाग्दैन भन्ने निर्णय आफुबाट हुनु नसक्ने बताएका छन् । उनले महलेखाले उठाउनुपर्ने कर किन नउठाएको भनेपछि त्यसलाई काट्ने आफ्नो हैसियत नभएको बताएका हुन । सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा र मर्जरमा भएको लाभमा तिर्नुपर्ने करमा आर्थिक विधेयक मार्फत…