आर्थिक वर्ष २०७९/८० मा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ५३ खर्ब ४८ अर्ब रहने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ । त्यस्तै, मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ७ खर्ब ३ अर्ब रहने अनुमान छ । नोपला राष्ट्र बैंकले तयार गरेको आर्थिक वर्ष २०८०/८१ को प्रथम अर्ध-वार्षिक अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष…