जीवन बीमाशुल्क आर्जन ७.२९% बढ्यो, नेपाल लाइफको हिस्सा एक तिहाई धेरै

जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ७.२९ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख ५१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यो रकम गत आवको सोही अवधिको तुलनामा ७.२९ प्रतिशत अर्थात ९ अर्ब ८ करोड २० लाख ३३…