असार १ र २ गते पूर्वी नेपालमा आएको बाढीले १९ जलविद्युत आयोजनामा क्षति भएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले प्रधानमन्त्री र ऊर्जा मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । इप्पानले बुझाएको ज्ञापन पत्रमा पहुँचमार्गको तत्काल पुनरनिर्माण गर्न माग गरेको छ । साथै ईप्पानले बाढीले बगाएका कामदारका परिवारलाई १० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिन, आयोजनालाई…