स्रोत साधनको प्रभावकारी एवंम परिणाममूखी परिचालनमा केन्द्रीत बजेट

सरकारले आर्थिक वर्ष २०८०/२०८१ को बजेटलाई स्रोतको प्रभावकारी र परिणाममूखी परिचालन गर्न जोड दिएको छ । संघिय संसदको संयुक्त बैठकमा आर्थमन्त्री डा. प्रकश शरण महतले प्रस्तुत गरेको बजेट अनुसार चुनौति पूर्ण अर्थतन्त्रलाई गतिशिल बनाउनमा बजेट उन्मूख रहेको हो । चालु आर्थिक वर्षमा सरकारलाई चालु खर्चका लागि समेत स्रोत अभावको समस्या देखियो । त्यसले सरकारी वित्त…