सवा ५ करोडको थियो जनतालाई आर्थिक स्वतन्त्रताको महशुस गराउने नेपालको पहिलो बजेट

२००७ सालमा प्रजान्तत्रको स्थापना भए पछि नेपालमा वार्षिक रुपमा बजेट ल्याउने अभ्यास सुरु भएको हो । प्रजातन्त्र स्थापना पछि २००८ सालदेखि औपचारिक रुपमा सुरु भएको बजेट तत्कालिन अर्थमन्त्री शुवर्ण शमसेर राणाले संसदमा प्रस्तुत गरेका थिए । २००८ साल माघ २१ गते नेपालमा संवैधानिक व्यवस्थाअनुसार पहिलो पटक राणाले बजेट पेश गरेका थिए । बजेटको आकार ५…