काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कानुनअनुसार छुट नदिने ६८ अस्पताल प्रशासन बन्द गराउने चेतावनी दिएका छन् । विपन्न वर्गलाई कानुन बमोजिम उपचारमा दिएको छुट सुविधाको विवरण महानगरले माग्दा पनि उपलब्ध नगराएका ६८ वटा स्वास्थ्य संस्था बन्द गराइदिने बालेनले चेतावनी दिएका हुन् । उनले स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने तर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्री…