नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी काम गर्ने बहुसंस्थामा एक व्यक्तिको १० प्रतिशत भन्दा धेरै सेयर स्वामित्व भएको खण्डमा बाध्यकारी मर्जरमा जान निर्देशन दिने भएको छ । केन्द्रीय बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७७ संशोधन गर्दै बाध्यकारी मर्जरमा समेत पठाउन सक्ने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले लागू गरेको संशोधित विनियमवली अनुसार भुक्तानी सम्बन्धी कार्य गर्ने…