मौद्रिक नीतिको समीक्षामा होटल सम्बन्धी व्यवस्थाको ‘हान’ द्धारा स्वागत

होटल संघ नेपाल (हान) ले मौद्रिक नीतिको समीक्षा मार्फत समस्याग्रस्त होटल क्षेत्रलाई कर्जा व्यवस्थापनमा राहत दिने व्यवस्थाको स्वागत गरेको छ । होटल क्षेत्रको कर्जालाई २०८० असार मसान्तसम्म पुनरसंरचना र पुनस्तालिकीकरण गर्न पाउने घोषित नीतिको लागि संघले राष्ट्र बैंकलाई धन्यवाद ज्ञापन गरेको छ। संघको काठमाडौमा सम्पन्न कार्यकारिणी परिषद् बैठकले मौद्रिक नीतिको समीक्षामा गरिएका प्रावधानहरु स्पष्ट र…