अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालको वित्तीय क्षेत्र सुधारका लागि ७ अर्ब २५ करोड नेपाली रुपैयाँ अर्थात् ५ करोड ५० लाख अमेरिकी डलर ऋण लगानी गर्ने भएको छ । आइएफसीले नेपालको सिद्धार्थ बैंकलाई ७ अर्ब २५ करोड ऋण सहयोग गरी नेपालमा वित्तीय पहुँच बढाउका लागि सो लगानी गरेको जनाएको छ । उक्त रकम नेपालभर छरिएर रहेका…