भेडे खूर्सानीको न्यूनतम मूल्य ४० रुपैयाँ, अकबरेलाई २०० पर्ने

कालिमाटी तरकारी तथा फलफूल बजारमा आज भेडे खूर्सानीको न्यूनतम मूल्य ४० रुपैयाँ तोकिएको छ भने अधिकतम मूल्य ५० रुपैयाँ तोकिएको छ । यस्तै आज अकबरे खूर्सानीको न्यूनतम मूल्य २०० रुपैयाँ छ भने अधिकतम मूल्य २५० रुपैयाँ रहेको छ । यसैगरी, आइतबार प्याज सुकेको औसत मूल्य प्रतिकेजी ८२ रुपैयाँ , रातो आलुको ५६ रुपैयाँ, बन्दा लोकल…