आगामी बजेटको मस्यौदा लेखन समिति गठन, संयोजकमा भुपाल बराल

अर्थमन्त्री डा. प्रकास शरण महतले आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेट निमार्ण प्रक्रिया सुरु गरेका छन् । मन्त्री महतले आगामी आवको बजेटको मस्यौदा लेखनका लागि समिति गरेका हुन । मन्त्री महतले अर्थमन्त्रालयका सहसचिव भुपाल बरालको संयोजकत्वमा शुक्रबार बजेटको मस्यौदा लेखन समिति गठन गरेका हुन । मन्त्रीस्तरीय निर्णयबाट गठन भएको मस्यौदा समितिमा अर्थमन्त्रालयका सहसचिवहरु उत्तर कमार…