सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यक: गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गभर्नर अधिकारीले सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यक रहेको बताएका छन् । तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा नेपालको अर्थतन्त्र र सहकारीको विषयमा मुख्य वक्ताको रूपमा सम्बोधन गरेका अघिकारीले सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यक रहेको बताएका हुन्।  अधिकारीले सहकारी क्षेत्रमा केही सिमित सहकारीको गल्तिका कारण समग्र सहकारी क्षेत्र नै बदनामी…