सन् २०२२ मा कालिन्चोक दर्शनको लिमिटेडको सञ्चालन आम्दानी ५ करोड ७० लाख रहेको छ । सन् २०२१मा कम्पनीको आम्दानी ३ करोड ७० लाख रहेको थियो । सन् २०२१ को तुलनामा कम्पनीको आम्दानी ५४.०५ प्रतिशतले बढेको हो । सन् २०१५मा स्थापना भएको कालिन्चोक दर्शनले केवल कारसेवा प्रदान गर्दै आएको छ । दोलखाको कुरी उपत्यकामा रहेको कालिन्चोक…