भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै करौडौंको ठगी गर्ने गिरोह पक्राउ

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै करौडौंको ठगी गर्ने गिरोह पक्राउ परेका छन् । प्रकाउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं. २३ घर भएका सानु भण्डारी, मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.१० घर भई हाल ललितपुर नगरपालिका वडा नं. २३ धापाखेल बस्ने केशव प्रसाद दुलाल र पाँचथर फिदिम नगरपालिका घर भई हाल ललितपुर महानगरपालिका धापाखेल बस्ने…