चलनचल्तिमा नोट साढे ३ अर्बले बढ्यो, फागुनमा विदेशी सञ्चिति १५ अर्बले थपियो

चालु आर्थिक वर्षको फागुन अर्थात ८ महिनासम्ममा ६ खर्ब १५ अर्ब ३९ करोड रुपैयाँ बराबरका नोटहरु चलनचल्तिमा रहेका छन् । चलनचल्तिमा रहेका नोटले गत असार अन्तिमको तुलनामा ३ अर्ब ३६ करोड ५० लाख रुपैयाँ बराबरको नोटहरु थप भएका हुन् । गत असार अन्तिमसम्ममा ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख रुपैयाँ बराबरका नोटहरु चलनचल्तिमा…