चालु आर्थिक वर्ष २०७९/८० को साढे आठ महिनामा सरकारको कुल बजेट खर्च वार्षिक विनियोजित रकमको ४६.२९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार २०७९ चैत १५ गते बुधबारसम्म ८ खर्ब ३० अर्ब २७ करोड रुपैयाँ बराबर बजेट खर्च भएको हो । चालु आवका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट…