व्यवसायीका माग नसुने सरकारको विरुद्ध आन्दोलन गर्ने अवस्था आयो : उमेशलाल श्रेष्ठ

सरकारले व्यवसायीको माग सम्बोधन नगरेको भन्दै उद्योगी व्यवसायीले सरकार विरुद्धको आन्दोलन सुरु गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको प्रदेश सभामा यस्तो आवाज उठेको हो । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठले आफ्ना माग सुनुवाई गराउनका लागि आन्दालनको जरुरी रहेको बताएका हुन् । यस्तो अवस्था आउनु रहर नभई बाध्यता भएको…