पाँच विकास बैंक र तीन फाइनान्स नाेक्सानीमा, विकास बैंकको नाफा २६ तथा फाइनान्सको ४२% धेरैले घट्याे

चालु आर्थिक वर्षको सात महिना अर्थात साउनदेखि माघ मसान्तसम्मको अवधिमा सञ्चालनमा रहेका १७ विकास बैंकमध्ये पाँच वटा तथा १७ फाइनान्समध्ये ३ वटा कम्पनी नोक्सानीमा पुगेका छन् । विसं २०७९ माघ मसान्तसम्म १७ विकास बैंकहरुले कुल २ अर्ब ८१ करोड ३२ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा विकास बैंकहरुको…