रूसी आल्मुनियम कम्पनी रूसलले सन् २०२२ मा आफ्नो खूद नाफा करिब ४५ प्रतिशतले घटेको जनाएको छ । रूसालको खूद नाफा एक अर्ब ८० करोड अमेरिकी डलर रहेको र अघिल्लो वर्षको तुलनामा ४४.४ प्रतिशतले घटेको समूहले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । रूसालले सन् २०२२ मा अभूतपूर्व दबाब र प्रतिबन्धहरूको सामना गर्नुपरेको, तत्काल नयाँ आपूर्तिकर्ताहरूको खोजी…