गोलेभेँडाको प्रतिकेजी मूल्य २० रुपैयाँ, प्याजलाई ८० पर्ने

लोकल गोलभेँडाको प्रतिकेजी न्यूनतम मूल्य २० रुपैयाँ तोकिएको छ भने अधिकतम मूल्य ३० रुपैयाँ रहेको छ । यस्तै कालिमाटी तरकारी तथ फलफूल बजारमा आज सुकेको प्याजको न्यूनतम मूल्य ८० रुपैयाँ रहेको छ भने अधिकतम मूल्य १०० रुपैयाँ रहेको छ । यस्तै, बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५३ रुपैयाँ ३३ पैसा रहेको छ । लोकल…