अर्थमन्त्री वर्षमान पुनले चार दलका राष्ट्रियसभा सदस्यहरूले जारी गरेको प्रेस विज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । विज्ञप्तिमा लगाइएका निराधार, कपोलकल्पित र राजनीतिक आग्रह प्रेरित आरोपमा कुनै सत्यता नरहेको उनले बताएका हुन् । उनले आफुमाथि लगाइएका आरोप पुष्टि गर्न समेत चेतावनी दिएका छन् । बिहीबार राष्ट्रियसभाको बैठक स्थगित भएपछि प्रतिपक्षीमा रहेका दलहरूले अर्थमन्त्री पुनले नीतिगत…