च्याटजीपिटिलाई टक्कर दिन गुगलले बनायो ‘बार्ड’ च्याटबोट

च्याटजीपिटिको लोकप्रियता बढ्दै गएपछि गुगलले आफ्नो सेवामा वृद्धि गर्दै आर्टिफिसयिल इन्टेलिजेन्स जडित च्याटबोट ‘बार्ड’ निर्माण गरेको छ । बार्ड च्याटबोटलाई हाल एक निश्चित समूहले परीक्षण गरिरहेको र केही समयपछि आम मानिसका लागि पनि उपलब्ध हुने गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले जनाएको छ । ओपनएआई कम्पनीले निर्माण गरेको च्याटजीपिटी सन् २०२२ को नोभेम्बर महिनामा लन्च भएको थियो…