शारडा ग्रुपको लगानी रहेको बत्सल इम्पेक्सको आम्दानी सन् २०२२ मा ५ अर्ब ४ करोड रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सन् २०२१ को तुलनामा कम्पनीको आम्दानीमा ७ प्रतिशतको गिरावट आएको हो । सन् २०२१ मा कम्पनीको आम्दानी ५ अर्ब ४४ करोड ३० लाख रहेको थियो । सन् २०१२ मा स्थापना भएको बत्सल इम्पेक्स…