कालिमाटी तरकारी तथा फलफूल बजारमा एक साताबाट अधिकांश तरकारीहरुको भाउ वृद्धि हुन थालेको छ । कालिमाटी बजार विकास समितिका अनुसार बर्खा सुरु भएसँगै तरकारीको भाउ वृद्धि हुन थालेको हो । निरन्तर पानि परिरहँदा ढुवानीमा समस्या भएकोले आयात घटेसँगै मूल्यमा वृद्धि भएको कालिमाटी बजार विकास समितीका सूचना अधिकारी विनय श्रेष्ठले बताए । प्रायः सबै तरकारी भाउ…