एनएचपीसीले बुझायो पश्चिम सेतीको इनिस्पेक्सन रिपोर्ट

वर्षौदेखि उल्झनमा रहँदै आएको पश्चिम सेती जलविद्युत् आयोजना पुनः उल्झनका बीच भारतीय सरकारी कम्पनी नेसनल हाईड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) इन्डियाले आयोजना सम्बन्धी निरिक्षण प्रतिवेदन (इनिस्पेक्सन रिपोर्ट) लगानी बोर्डमा पेश गरेको छ । गत कार्तिकमा ७५० मेगावाट क्षमताको राष्ट्रिय गौरवको सो जलविद्युत् आयोजना निर्माणको सर्वेक्षण अनुमति प्राप्त गरेअनुसार इनएचपीसीले विहीबार सो प्रतिवेदन बुझाएको हो ।…