पछिल्लो समयमा भारतमा विद्युतीय कार प्रयोगकर्ताहरुको सङ्ख्या बढेको छ । विद्युतीय सवारी साधनहरुको प्रयोगमा वृद्धि भएसँगै भारतले चार्जिङ स्टेशनको विस्तार तीव्र गतिमा सुरु गरेको छ । विशेषतः दुई पाङ्ग्रे विद्युतीय सवारी साधनहरुको प्रयोग बढेसँगै चार्जिङ स्टेशनको आवश्यकता भारतमा बढेको भारतीय उर्जा मन्त्रालयले जनाएको छ । चार्जिङ स्टेशनको विकासका लागि उर्जा मन्त्रालयले पाँच क्षेत्रमा विकास गर्ने…