चालु आवको ६ महिना अर्थात साउनदेखि पुसमसान्तसम्म १४५ वटा स्वदेशी तथा विदेशी उद्योगहरु दर्ता भएका छन्।। उद्योग विभागका अनुसार ती उद्योगहरुले कुल एक खर्ब ३९ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेका छन् । यस अवधिमा ३९ वटा ठूला उद्योग, ४१ वटा मझौला तथा ६५ वटा साना उद्योगहरु दर्ता भएका हुन् ।पछिल्लो ६ महिनाको अवधिमा भएका १४५…