काठमाडौँ । कुमारी बैंकले कर्जा चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न चेतावनी दिएको छ । बैंकले आइतबार सूचना निकालेर ऋणीहरुलाई तोकिएको समयअवधिभित्र कर्जा चुक्ता नगरेमा कालोसूचीमा राखिने बैंकले जनाएको हो । बैंकका शाखा कार्यालयहरु (नारायणगढ, खैरेनी र ठाकुरबाबा, बर्दिया) बाट कर्जा सुविधा उपभोग गरी बैंकलाई तिर्नुपर्ने साँवा ब्याजसमेत नतिरेको बैंकको सूचनामा उल्लेख गरेको…