बैंक तथा वित्तीय संस्थाले असुल्दै आएको चर्को ब्याजका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायी आन्दोलित भएका छन् । व्यवसायीले शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र पेश गरेर आन्दोलनको चेतावनी दिएका हुन्। भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा जिल्लाका विभिन्न व्यवसायिक तथा वस्तुगत संघ संस्थाहरुको उपस्थितिमा ज्ञापन पत्र पेश गरिएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन…