सरकारले आन्तरिक ऋणको सावा भुक्तानी नगर्ने भएपनि सोमबार नविकरण गरेको ट्रेजरी बिल्सको न्यूनतम डिस्काउन्ट रेट नै १० प्रतिशत भन्दा माथि पुगेको छ । बैंकिङ प्रणालीको ब्याजदर बढेपछि बैंक वित्तीय संस्थाले ट्रेजरीमा लगानी गर्दा पाउने डिस्काउन्ट रेट पनि बढेको हो । सरकारले सोमबार १८ अर्ब २० करोड रुपैयाँ बरावरको २८, ९१, १८२ र ३६४ दिने ट्रेजरी…